राजन रावत/नौरते नेपाली सिँजा (जुम्ला), फागुन १८ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएका घोषणापत्रमा प्रमुख दलले साबिक कर्णालीका पाँच जिल्लाको विकासलाई प्रा...