खैरहनी (चितवन), फागुन १८ गते । थारू समुदाय चितवनको मात्र हैन, नेपालकै आदिवासीमध्येको एक समुदाय मानिन्छ । आधुनिकताले छोएसँगै गाउँघरको निमेक छाडेर बिदेसिने लहर चलेपछि अचेल थारूगाउँमा...