ह्याट्रिक गर्ने दाउमा लामिछाने, जितको खोजीमा अन्य उम्मेदवार

वसन्त पराजुलीनारायणगढ, फागुन १८ गते । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर २ को निर्वाचन माहोल तातेको छ । अघिल्ला दुई निर्वाचनमा भारी मतान्तरले च...