बोमलाल गिरीनवलपुर, फागुन १८ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नवलपुर क्षेत्र नं. १ का उम्मेदवार लोकप्रसाद भूर्तेलले मेघौली र पिठौलीलाई नारायणी पुलले जोडिने बताउनुभएको छ । चितव...