ठुला दलमा ४१–६० वर्षका उम्मेदवारको वर्चस्व

प्रकाशविक्रम शाह/एकिन्द्र तिमिल्सेनाधनगढी, फागुन १८ गते । युवाको माग बढिरहेका बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनिका उम्मेदवार कम रहेको पाइएको छ । ठुला चार दल...