जैमिनीको विकट धुस गाउँमा सडक पुगेको

रामकृष्ण बोहराबागलुङ, फागुन १८ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका–१० राङखानीस्थित विकट धुस गाउँ सडक सञ्जालसँग जोडिएको छ। जैमिनी–८ छिस्तीको केवैखानीदेखि मोटरबाटो निर्माण थालिएको...