नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित

जुम्ला समाचारदाता जुम्ला, फागुन १८ गते । सरकारले नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित गरेको छ । नाग्मदेखि गमगढीसम्मको सडक बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको...