आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन १८ गते । देशका केही भूभागमा सोमबार मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्...