होलीले सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश दिन्छ : सभापति थापा
काठमाडौँ, फागुन १८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र...