रमेश विश्वकर्मा गुल्मी, फागुन १८ गते। गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरु सोमबार मतदान अधिकृतलाई बुझाइएको छ। निर्वाचनमा खटिनुभएका मतदान अधिकृत र...