यस्ता छन् सुदूरपश्चिमको चुनावका रोचक पक्ष

प्रकाशविक्रम शाहधनगढी, फागुन १८ गते । सुदूरपश्चिममा यसपटक धेरै रोचक पक्ष देखिएका छन् । दुई जना उम्मेदवार लगातार चौथो पटक चुनाव जित्ने दाउमा रहनेदेखि, चुनावकै दिन दल परिवर्तन र तीन...