सुनसरी क्षेत्र नम्बर ३ का लागि नेकपा (एमाले)की उम्मेदवार भगबती चौधरीले विभिन्न पार्टीका केही व्यक्तिलाई एमालेमा प्रवेश गराएकी छन् । कांग्रेस पूर्ववडा सदस्यसहितका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । सुनसरीको दुहबी वडा नम्बर १२ सीतापुरका पुराना कांग्रेस नेताहरू पार्टी प्रवेश गरेका हुन् । कांग्रेस पूर्ववडा सदस्य सीतादेवी पासवानसहित रामनारायण यादव, कृष्ण यादव, सुमन यादव, झरिलाल पासवान लगायतका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका बताइएको छ । भगबती चौधरीले सुनसरी ३ को विकासमा महत्त्वपूर्ण योगदान द...