मिस अनामिका (कथा)

“हैन यो निद्रा पनि किन नलागेको आधा रात बितिसक्यो,” अनामिका आफ्नो मोबाइलमा विगतका तस्बिर हेर्दै आफैँसँग प्रश्न गर्छिन् । यसै गरी हिजोआज उनका कैयौँ रात बित्ने गरेका छन् । उनलाई रातमा...