अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध ५ हप्ता टिक्न सक्ने बताएका छन् । उनले पहिले युद्ध लगभग चार हप्ता टिक्ने बताएका थिए । अहिले भने उनलेपाँच हप्ता टिक्न सक्ने बताएका थिए । अमेरिकाले इरानमा वर्तमान नेतृत्वको लागि केही सम्भावित प्रतिस्थापनहरूलाई लक्षित गरेको उनले बताए ।