योगिनी र माया (कवित)

अलिकति बतास चलिरहेछपानी र उज्यालो बगिरहेछन्पृथ्वी र आकाश हेरिरहेछन्योभन्दा पर तिमी केही सोचिरहेका छौ भनेयोभन्दा पर तिमी केही देखिरहेको छौ भनेभ्रमका धर्का तिम्र्रै आँखामा कोरिएका हु...