विनय कर्णकल्याणपुर (सप्तरी), फागुन १८ गते । सप्तरीको बलानबिहुल गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।गाउँपालिकाको वडा २ स्थित दिगियाबाट आईतबार रा...