कास्कीमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइयाे

फाडिन्द्र अधिकारीलेखनाथ, फागुन १८ गते । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार बिहानदेखि मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री हस्तान्तरण गरेको छ । कास्कीका एक सय ५३ वटै मतदानस्थलका...