देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनीहरूमा जिते छाती पिट्ने र हारे निरास हुने बाहेक कुनै उद्देश्य नरहेको उनको दाबी छ। #NagarikNews