इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौँ, फागुन १८ गते । संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । यूएईको पराराष्ट्र मन्त्रालयले दिवसको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको वि...