‘जसले बाँदर धपाउँछ र लालपुर्जा दिलाउँछ, उसैलाई हाम्रो भोट’

अमरराज नहर्कीतनहुँ, फागुन १८ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सरगर्मी बढ्दै जाँदा तनहुँका मतदाताले आफ्ना पुराना र बल्झिरहेका समस्या समाधान गर्ने उम्मेद...