मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

काठमाडौँ, फागुन १८ गते । फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक...