निर्वाचन सामग्री बुझेर मतदान स्थलमा खटिए कर्मचारी

शालिग्राम नेपाल चितवन, फागुन १८ गते । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारीले आज सामग्री बुझेर मतदान केन्द्रमा जान थालेका छन् । चितवनको तीनवटै निर्वाचन क्षेत्र अन्तर...