बैतडीका मतदान अधिकृतद्वारा निर्वाचन सामग्री ग्रहण

केशवराज भट्ट बैतडी, फागुन १७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीका २१५ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृतले आवश्यक सामग्री बुझेका छन् । निर्वाचन सा...