बाँकेका मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन सामग्री बुझे

सिराज खान नेपालगन्ज, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेका मतदान केन्द्रहरूमा खटिएका कर्मचारीले सोमबार निर्वाचन सामग्री बुझेका छन् । जिल्लाका...