सर्लाही– १ मा बहुजन एकता पार्टीका उम्मेदवार राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति गगन थापाले पासवान सहित दलित अगुवालाई पार्टीमा भित्र्याएका हुन् ।