धर्बेन्द्र झाजनकपुरधाम, फागुन १८ गते । तराई–मधेश तथा मिथिला क्षेत्रको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरु आफनो सम्पुर्ण विश्राम स्थल पार गर्दै सोमबार जनकपुरधाम आइ...