सर्लाही–१ का उम्मेदवार काङ्ग्रेस प्रवेश : सभापति थापाले गर्नुभयो स्वागत
जनार्जन खत्री सर्लाही, फागुन १८ गते । सर्लाहीमा बहुजन एकता पार्टी नेपालका उम्मेदवार सोमबार नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका ला...