निर्वाचन सुरक्षामा खटिएका प्रहरी र एक किशोरको सवारी दुर्घटनामा मृत्यु
राममणि दाहालहेटौँडा, फागुन १८ गते । हेटौँडामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा निर्वाचन सुरक्षामा खटिएका एक म्यादी प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पिकअप गाडीको ठक्करबाट घाइत...