रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

गोरखापत्र अनलाइनरामेछाप, फागुन १८ गते । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। घाइते अवस्थामा सदरमुकाम मन्थलीस्...