निर्वाचन प्रहरीको मृत्यु

अनिल पराजुली हेटौँडा, फागुन १८ गते । योद्धा पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक निर्वाचन प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । रौतहट फतुवा विजयपुर नगरपालिका –७ घर भएका २४...