दाङ २ मा ५० जना एमालेमा प्रवेश

सन्तोष दहितदाङ, फागुन १८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैगर्दा दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) मा ५० जना प्रवेश गरेका छन् । एमाल...