१८ फागुन, काठमाडौं । निर्वाचनअघि विदेशबाट नेपाल फर्कने नेपालीको संख्या २८ प्रतिशतले बढेको छ । सन् २०२६ को फेब्रअुरीमा १ लाख ४८ हजार ६२३ नेपाली स्वदेश फर्किएका छन् । सन् २०२५ मा यो संख्या १ लाख १५ हजार ५८४ थियो । सन् २०२४ को तुलनमा सन् २०२५ मा सोही महिना ३ प्रतिशतले मात्र नेपाली नागरिकको […]