नुवाकोट २ : १३ वर्षपछि नेकपाको आफ्नै उम्मेदवार, पुरानालाई चुनौति दिँदै नयाँ अनुहार

१८ फागुन, नुवाकोट । प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारको समय घर्किंदै जाँदा नुवाकोट क्षेत्र नं. २ मा राजनीतिक दलहरुमा मतदाताको घरदैलोमा पुग्न र उनीहरुलाई रिझाउन तछाडमछाड छ । राजनीतिक दलहरु र तिनका उम्मेद्वारहरु मात्र होइन, आम मतदातामा पनि जित–हारको अड्कलबाजी उत्तिकै रोमाञ्चक छ । नुवाकोट क्षेत्र नं. २ मा विदुर र बेलकोटगढी दुई नगरपालिकासहित तारकेश्वर, किस्पाङ […]