केवल मतदाताको भरोसा लिएर निर्वाचनमा होमिएका छौं- राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

१८ फागुन, काठमाडौं । देश निर्वाचनको पूर्वसन्ध्यामा छ । राजनीतिक दलहरूले आफ्नो तयारी पूरा गरेका छन् । आजै मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्य र यसबीचमा भएको यो निर्वाचनको चासो पनि उत्तिकै छ । यसैबीच हिन्दूसंस्था र राजतन्त्र पुनर्वहालीको पक्षमा रहँदै आएको राप्रपाले पनि आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ […]