१८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले मौन अवधिमा अन्तर आत्मासँग इमानदार कुरा गर्ने समय भएको टिप्पणी गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले मतदाताहरूलाई मौन अवधिमा विवेक मौन नराख्न पनि आग्रह गरेका छन् । ‘मौन अवधि सुरु हुँदैछ । […]