यतिबेला मुलुक मतदानको तयारीमा छ। हाम्रो मुलुकले पटक–पटक निर्वाचन सम्पन्न गरेको छ। जहिल्यै निर्वाचन घोषणा हुँदा शंकाको वातावरण भए पनि नागरिकले मतदान गरेका छन्।