एकजुट भएर मनाइयो होली

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १९ गते । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ ।चुनावी माहोललाई पर रा...