चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौँ, फागुन १९ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले...