ताजा जनादेश लिन घोषित कार्यक्रम अनुसार मतदान हुन अब मात्र दुई दिन बाँकी छ । मुलुकका समस्या जब जहाँको तहीँ रहिरहन्छ तब निराशाको कालो बादल मडारिने मात्रै नभई नागरिकमा असन्तुष्टि पनि...