जाजरकोटका १४७ मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

जाजरकोट, फागुन १८ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोट जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको छ। जिल्लाका सात स्थानीय तहअन...