धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

कविराज घिमिरेहिले, फागुन १९ गते । धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन्। जिल्लाका ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म क...