विराटनगरमा माटोको हाँडीले रातभर त्रास

सुरक्षाकर्मीको बाक्लो उपस्थिति र तनावपूर्ण प्रतीक्षाबीच झोलाभित्रको वस्तु खोलियो । केहीबेरमै स्पष्ट भयो– त्यो बम थिएन । झोलाभित्र पूजा गरेर मन्साइएको माटोको सानो हाँडी थियो ।