१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो पटक २०५६ मा मतदाता परिचय पत्र लागू गरिएको थियो । नेपालको संसदीय निर्वाचन इतिहासमा यो वैज्ञानिक व्यवस्थाको विशेष महत्व छ […]