आक्रमण-प्रत्याक्रमणले खाडी देशको भविष्य के होला ?

१९ फागुन, काठमाडौं  । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसमेत मारिने गरी आक्रमण गरेको केही घण्टामै इरानले मध्यपूर्वका कैयौँ इस्लामिक देशहरूमा हमला थालेको छ । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त कारबाहीमा सहयोग गरेको ठहर गर्दै इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई निशाना बनाइरहेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले […]