अब भने हामीले वरिपरि देखेका धेरै कामलाई मेसिनले विस्थापन गर्नेछन् । गाडी चलाउन ड्राइभर चाहिने छैन, घरको काम गर्न, रेस्टुराा चलाउन, खेतीपाती गर्न मानिस चाहिने छैन वा अत्यन्त कम चाहिने छन् । तर, समग्रमा समाज समृद्ध हुँदै जानेछ ।