लोकतन्त्र केवल सिंहदरबारको प्रधानमन्त्रीको कार्यालयबाट मात्रै प्रत्याभूत हुने विषय होइन । लोकतन्त्र आफैंमा एउटा प्रक्रिया हो । लोकतन्त्रले युग अनुसारको विचारलाई फुलाउँदै–फलाउँदै लैजानुपर्छ ।