यहाँका धेरै बालबालिका पढाइबाट वञ्चित छन् । यातायात सुविधा राम्रो छैन । उपचार गर्न स्वास्थ्य केन्द्र छैन । यहाँका बासिन्दा समस्या सुनाउँदा भक्कानिने गर्छन् ।