स्याङ्जामा तारजालीसहितको मतगणनास्थल तयार

राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा),फागुन १९ गते । स्याङ्जामा मतगणनास्थल तयार पारिएको छ । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि दुई वटै निर...