जमुनाहा नाका ७२ घण्टाका लागि बन्द

सिराज खाननेपालगन्ज, फागुन १९ गते। फागुन २१ (बिहीबार) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर लामो सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ...