सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको भन्दै स्थानीय बासीले खबर गरेको प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।